हाम्रो पालिका

बुद्धभूमिका ५ वडामा बर्थिङ सेन्टर, प्रसुतिको लागि अटोरिक्सा निशुल्क

जितपुर, २९ कार्तिक । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सुत्केरी महिलाको लागि अटोरिक्सा निशुल्क गरेको छ ।